धरान : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।
धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष ...
धरान : नगर प्रमुख हर्क साम्पाङले बालिका माथि यौन दुर्व्यवहार भएको घट्नाको प ...
मोरङ : पूर्वोत्तर मोरङको सुविधाका लागि केन्द्रको रूपमा विकासीत शहर उर्लाबार ...
धरान: धरान १६ स्थित नौलो बस्तीमा निर्माणाधीन अस्थाई प्रहरी चौकी निर्माण स्थ ...
धरान : वीपी प्रतिष्ठानलाई सरकारले ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २ ...
धरान : धरान-२० मा निर्माणाधीन साँगुरी भञ्जाङ पदमार्ग निर्माणका लागि सङ्घीय ...
धरान : कानुनमा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गते भित्र ल्याइसक्नु प्रावधान छ । तर आज मङ्गलवार अन्तिम दिन धरान उपमहानगरपालिकाको बजेट तथा नीति कार्यक्रम कहिले आउने भन्ने कुराको टुङ्गो सम ...
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2018/2025 - न्यूजईस्ट मिडिया प्रा. ली. - All Rights Reserved.