धरान : उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा एक जना महिलाको डुबी मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान कि ५६ बर्षीया नाक्सीमाया परियार रहेकी छिन । हिजो दिउसो पौने १२ बजे जलजलेमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबी परियारको मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।


































































