धरान : सुनसरीको कोसी गाउँपालिका-७ हरिपुर सडकखण्डमा गएराति बस दुर्घटना हुँदा चालकसहित ३७ जना घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।
घाइतेहरुको विवरण :
१) जिल्ला सुनसरी कोशी गा.पा ३ बस्ने बर्ष ३० को हिरा मुखिया
२) ईटहरी-८ बस्ने बर्ष ७० को कमनि सिहं
३) बर्ष २५ को रोशन सिहं
४) बर्ष ५१ को देव कुमारी चौधरी
५) बर्ष ४४ की द्रोपती चौधरी
६) जिल्ला सप्तरी कन्चनपुर बस्ने बर्ष २५ कि भमिना खातुन
७) जिल्ला सुनसरी कोशी गा.पा ७ बस्ने बर्ष २२ की संगीता सदा
८) जिल्ला सुनसरी भोक्राहा नरसिहं गा.पा १ बस्ने बर्ष अं ४७ की कबिता कुमारी मेहेता ।
९) जिल्ला उदयपुर त्रीयुगा ६ बस्ने बर्ष २१ की जमुना राउत
१०) जिल्ला खोटाङ बर्ष २७ को भुराज खत्री (टाउकोमा चोट, अवस्था गम्भिर)
११) जिल्ला मोरङ सुन्दरहरैचा-७ बस्ने बर्ष ३७ को कैलाश कुमार पराजुली
१२) जिल्ला उदयपुर कटारी-६ बस्ने बर्ष २२ को दुर्गा बहादुर बि.क
१३) जिल्ला सुनसरी रामधुनी न.पा ५ बस्ने बर्ष २७ की रंजिता चौधरी
१४) जिल्ला सप्तरी खडक न.पा ६ बस्ने बर्ष ४० को मो.रहमुल
१५) जिल्ला सप्तरी कन्चनपुर बस्ने बर्ष ३५ की बुदनी खातुन
१६) बर्ष ५० की रिता गुप्ता
१७) बर्ष ६७ को ललितेश्वर गुप्ता
१८) जिल्ला उदयपुर त्रियुगा न.पा १३ बस्ने बर्ष ६९ को भवनाथ भट्टराई
१९) भारत बागलपुर अममिया पंचायत बस्ने बर्ष ५५ को मोक्तबिर अन्सारी
२०) जिल्ला सिन्धुपाल्चोक बस्ने बर्ष २९ की रिता खत्री
२१) बर्ष ८ की रेष्मा थापा
२२) भारत बस्ने बर्ष ७ को रहेमत अन्सारी
२३) जिल्ला सप्तरी रुपनगर बस्ने बर्ष ५७ की सुसिला पोखरेल
२४) जिल्ला उदयपुर त्रीयुगा न.पा ५ बस्ने बर्ष २१ की शर्मिला कार्की
२५) जिल्ला सुनसरी ईटहरि-७ बस्ने बर्ष ३५ कि सोनी शर्मा
२६) बर्ष ८ की सन्तोषी शर्मा
२७) बर्ष ४२ को श्रवण शर्मा
२८) जिल्ला उदयपुर चौदणडी गडी न.पा ४ बस्ने बर्ष ६४ को बिष्णु प्रसाद निरौला
२९) भारत बिहार बस्ने बर्ष ६३ को प्रदिप कुमार गुप्ता ।
३०) जिल्ला सुनसरी दुहबि न.पा ४ बस्ने बर्ष ३० की रुक्सार खातुन
३१) धरान-९ बस्ने बर्ष ३९ की रेखा महतो
३२) बर्ष ४० को राज कुमार महतो
३३) देश भारत बिरपुर बस्ने बर्ष ६० की भिखिया देबी
३४) जिल्ला सुनसरी भोक्राहा नरसिह गा.पा २ बस्ने बर्ष ५५ की अमिरका कुमारी मेहता
३५) जिल्ला सुनसरी धरान-९ बस्ने राज कुमार महतो को छोरा बर्ष ८ को हिमान्सू महतो
३६) बस चालक जिल्ला सिराहा लाहान २४ बस्ने बर्ष ४५ को मनिश बिक्रम ठकुरी
३७) बसको सह-चालक जिल्ला सुनसरी दुहबि न.पा १० बस्ने बर्ष २७ को सुरज चौधरी