समाज
Showing 3,224-3,234 of 11,512 items.
झापा र मोरङमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

धरान : झापा र मोरङमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ९ कार्कीडाडा स्थित भित्री सडक खण्

सोलुखुम्बुमा घोडाबाट लडेर बालिकाको मृत्यु

धरान : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्

प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण, ६४ जना सङ्क्रमणमुक्त

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना सङ्क्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन

ब्राउन सुगर सहित एक जना पक्राउ

धरान : मोरङको विराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१२ का

उदयपुरमा पोखरीमा डुबेर महिलाको मृत्यु

धरान : उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा  एक जना महिलाको डुबी मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ५६ बर्षीय

सुनसरी र झापामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

धरान : सुनसरी र झापामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसा

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी जेब्रा झोलामा हालेर फाल्ने कान्छी श्रीमती र प्रेमी प्रहरीद्वारा सार्वजनिक

धरान : आफ्नै श्रीमानको प्रमीसंग मिलेर हत्या गरी धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फ्याल्ने दुई जनालाई प्रहर

प्रदेश १ मा ५२ जनामा कोरोना सङ्क्रमण, ४५सङ्क्रमणमुक्त

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना सङ्क्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन

अवैध औषधी बिक्री गर्ने तथा लागुऔषधको रूपमा प्रयोग गर्ने नौ जना पक्राउ

धरान : मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोकमा सञ्चालित नेती फर्मा र  डेड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अवैध औष