धमाधम निर्माण हुदैछ सर्दुखोलामा पुल

  • जेठ २७, २०७५ / 2,820 पटक पढिएको
alt

वर्षाअघि नै सर्दुको पुल बन्ने सम्भावना कम

धरानः लामो समयको प्रयासपछि थालिएको धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल धमाधम बन्दैछ ।
स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज)सहितको टोलीले मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।


सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।
यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो । स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । वडाअध्यक्ष भट्टराई (मनोज)लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा निर्माण हुँदैछ । पुल बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुशी छाएपनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता सबैमा छ ।

सम्बन्धित समाचार
कोशी प्रदेश सभा बैठकमा सरकारी कामकाजको भाषा विधेयक तत्कालै ल्याउन माग
कोशी प्रदेश सभा बैठकमा सरकारी कामकाजको भाषा विधेयक तत्कालै ल्याउन माग

विराटनगर : कोशी प्रदेश सभामा मैथिली र लिम्बु भाषालाई सरकारी कामकाजको भाषा ब ...

धरानमा ६ अर्बको खानेपानी प्रोजेक्ट लागु हुँदा नगर प्रमुख साम्पाङको नाटक सकिने भएकोले भागेका हुन् : सांसद राई
धरानमा ६ अर्बको खानेपानी प्रोजेक्ट लागु हुँदा नगर प्रमुख साम्पाङको नाटक सकिने भएकोले भागेका हुन् : सांसद राई

धरान : कोशी प्रदेश सभा सदस्य बिजय राईले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर् ...

पुरानो धरान अस्पताललाई नगर अस्पताल बनाउन माग गर्दै सरसफाइ
पुरानो धरान अस्पताललाई नगर अस्पताल बनाउन माग गर्दै सरसफाइ

धरान : छाता चौक स्थित पुरानो धरान अस्पताललाई नै नगरअस्पताल बनाउने मागलाई दब ...

दर्ता प्रक्रियामै विधि उल्लङ्घन भएको बेसार उद्योग सञ्चालन पारदर्शी देखिएन
दर्ता प्रक्रियामै विधि उल्लङ्घन भएको बेसार उद्योग सञ्चालन पारदर्शी देखिएन

धरान : माया धराने कृषक तथा उपभोक्ता समितिको नाममा उत्पादित 'माया धराने बेसा ...

बजेट अलपत्र छाडेर इटहरीका मेयर भारत भ्रमणमा
बजेट अलपत्र छाडेर इटहरीका मेयर भारत भ्रमणमा

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल भारत भ्रमणमा निस्किएका छ ...

धरान नगर अस्पताल बनाउने प्रक्रियामा नगर प्रमुखले चासो राखेनन् : सांसद कायस्थ
धरान नगर अस्पताल बनाउने प्रक्रियामा नगर प्रमुखले चासो राखेनन् : सांसद कायस्थ

धरान : धरान छाता चौक स्थित पुरानो अस्पताललाई धरान नगर अस्पताल बनाउन गत: चैत ...

राजनीतिथप+
नगर प्रमुख हर्क साम्पाङले अनुदानलाई विदेशी ऋण भनेर भ्रम फैलाउँदैछन् : पञ्चकला राई
साउन १२, २०८२

धरान : सप्तकोशीबाट धरान खानेपानी ल्याउन ६ अर्ब अनुदानको परियोजनालाई धरानका नगर प्रमुख हर्क साम्पाङले विदेशी ऋण भनेर ठुलो भ्रम फैलाउन खोजेको धरान-११ विष्णु चौककी खानेपानी उपभोक्ता पञ्चकला राईले बताएकी ...

समाजथप+

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८५२०७५७३०, ९८०२०७५७३०

Email: [email protected]

न्यूजईस्ट मिडियाका लागि

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • प्रधान सम्पादक हर्ष सुब्बा
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • रश्मी प्रधान (धरान)
  • संगम विष्ट (बराहक्षेत्र)