
विवरण | पुरानो दर | नयाँ दर |
आलु चिप्स | प्रति किलो ७.५ रुपैयाँ | प्रति किलो १५ रुपैयाँ |
बदाम | थिएन | मोल प्रतिशत ५ |
भुँइकटर(जुस) | थिएन | मोल प्रतिशत ५ |
स्ट्रबेरी(जुस) | थिएन | मोल प्रतिशत ५ |
गोलभेँडाको रस | प्रति लिटर ४.५ रुपैयाँ | प्रति लिटर १० रुपैयाँ |
सुर्तीरहित पान मसला | प्रति किलो ४६२ रुपैयाँ | प्रति किलो ५५५ रुपैयाँ |
कुरकुरे, कुरमुरे, चिजबल्स, लेजलगायत | प्रति किलो ७.५ रुपैयाँ | प्रति किलो १५ रुपैयाँ |
सुर्तीरहित सुगन्धित सुपारी | प्रति किलो १७१ रुपैयाँ | प्रति किलो २०५ रुपैयाँ |
अल्कोहलरहित वियर | प्रति लिटर ७ रुपैयाँ | प्रति लिटर १५ रुपैयाँ |
इनर्जी ड्रिङ्स | थिएन | प्रति लिटर २५ रुपैयाँ |
जौबाट बनेको बियर | प्रति लिटर ११५ रुपैयाँ | प्रति लिटर १५० रुपैयाँ |
पास्ता | प्रति किलो ७.५ रुपैयाँ | प्रति किलो १५ रुपैयाँ |
१२% भन्दा बढि अल्कोहल भएका (आयात मात्र) | प्रति लिटर २८० रुपैयाँ | प्रति लिटर ३३५ रुपैयाँ |
१२% भन्दा बढि १७% सम्म अल्कोकल भएका | प्रति लिटर २८० रुपैयाँ | प्रति लिटर ३३५ रुपैयाँ |
१७% भन्दा बढी अल्कोहल भएका | प्रति लिटर ३२५ रुपैयाँ | प्रति लिटर ३९० रुपैयाँ |
स्वदेशमै बनेको १२% सम्म अल्कोहल भएको वाइन | प्रति लिटर ८० रुपैयाँ | प्रति लिटर १२० रुपैयाँ |
सेम्पेन, सेरी, मिड, पेरी, विदेशमा उत्पादित साइडर | प्रति लिटर ३१३ रुपैयाँ | प्रति लिटर ३९० रुपैयाँ |
स्वदेशमा उत्पादित साइडर | प्रति लिटर ११९ रुपैयाँ | प्रति लिटर १६० रुपैयाँ |
करौतीले काटेर वर्गाकार बनाएको मार्वल | ५ प्रतिशत | १५ प्रतिशत |
ह्वाइट सिमेन्ट | प्रति मेट्रिक टन १८० रुपैयाँ | प्रति मेट्रिक टन २०० रुपैयाँ |
हाइड्रोलिक सिमेन्ट | प्रति मेट्रिक टन १८० रुपैयाँ | प्रति मेट्रिक टन २०० रुपैयाँ |