समाज
Showing 4,654-4,664 of 11,514 items.
प्रदेश १ मा २ हजार ५०३ जनाको पिसिआर परीक्षण गर्दा आज १ हजार ५ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज १ हजार ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३

धरान-१५ को प्रहरी चौकी आक्रमण घटना : प्रहरी भन्छ-केही पक्राउ परे, अनुसन्धान प्रगति उन्मुख

धरान : गएको बिहीबार साँझ अस्थायी प्रहरी चौकी धरान-१५ मा आक्रमण गर्नेहरू मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । कति जना कोको पक्राउ पर

धरानमा गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप बढ्यो

धरान : धरानमा मकै गोड्ने बेलामै फौजी किराको प्रकोप देखिएको छ । फौजी किराको प्रकोप गोड्ने बेलाको मकैमा देखिएको धरान उपमहानगरपालिकालाई क

खाल्डोमा डुबेर बालिकाको मृत्यु

धरान : मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागी टोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडिको पानी जमेको

झापामा ब्राउनसुगर सहित २ जना पक्राउ

झापा : झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका

धनकुटाको तत्कालीन ताङ्खुवा गाविसका पूर्व अध्यक्ष लिम्बुको कोरोना सङ्क्रमणबाट निधन

धरान : धनकुटा जिल्लाको तत्कालीन ताङ्खुवा गाविसका पूर्व गाविस अध्यक्ष सानबहादुर लिम्बुको कोरोना सङ्क्रमणबाट निधन भएको छ । विराटनगर स्थि

धरानमा लकडाउन अझ कडा पारिँदै

धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको पालना नगरी उल्लङ्घन गर्नेहरूलाई कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८ मा

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत बराहक्षेत्रका एक पुरुषको मृत्यु 

धरान : बिपी प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत बराहक्षेत्रका एक पुरुषको मृत्यु भएको छ । बराहक्षेत्र वडा नं. ७ का ७० वर्षीय पुरुषक

गणतन्त्र दिवसको अवसरमा सुनसरीको झुम्का कारागारबाट ३२ कैदी रिहा

सुनसरी : सुनसरीको रामधुनी स्थित झुम्का कारागारबाट गणतन्त्र दिवसको अवसरमा ३२ जना कैदी रिहा भएका छन् । विभिन्न मुद्दामा कैद भुक्तान गरिर