राजनीति
Showing 3,290-3,300 of 5,387 items.
हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा धरानमा श्रद्धान्जली

धरान : भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा आज बिहान धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  

संविधान दिवसको अवसरमा धरानमा दीपावली 

धरान : संविधान दिवसको अवसरमा आज साँझ धरानका विभिन्न चौकहरूमा दीप प्रज्वलन गरिएको छ ।  दीप प्रज्वलन गर्ने क्रममा धरान उपमहानगरपालि

संविधान दिवसको अवसरमा झुम्का कारागारका १६ सहित प्रदेश १ बाट ६८ जना छुटे

धरान : संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारका १६ जना सहित प्रदेश नं. १ का ६८ जनाले माफी मिनाहा पाएका छन् । सुनसरीको झुम्का का

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

धरान : विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारी बिच

नेपालको संविधान  २०७२ लाई पुनर्लेखन गर्न राष्ट्रिय जनमुक्ति पार्टीको माग

धरान : देशैभर संविधान दिवस विविध कार्यक्रम गरी हर्षोल्लास पूर्वक मनाइँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले भने नेपालको संविधान  २०

संविधान दिवसको उपलक्ष्यमा सभामुख भण्डारीद्वारा शुभकामना व्यक्त

धरान : प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन्। स्वदेश तथा विदेशमा रहेका

'स्वच्छ, सुखी र समुन्नत प्रदेश' मूल नाराका साथ सरकार अगाडि बढिरहेको छ : मुख्यमन्त्री राई

धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संविधान दिवसले राष्ट्रिय एकताको जगमा शान्ति, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन

मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसको अवसरमा रक्तदान र दीप प्रज्वलन गर्ने 

धरान : मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसको अवसरमा रक्तदान र दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।यही असोज ३ गते शनिवार भानुचौ

२०७४ सालको निर्वाचनमा बर्दियाबाट प्रतिनिनिधिसभा सदस्यमा पराजित गौतम राष्ट्रियसभा सदस्य

धरान : साढे दुई वर्षको प्रयासपछि २०७४ सालको निर्वाचनमा बर्दियाबाट प्रतिनिनिधिसभा सदस्यमा पराजित भएका बामदेब गौतम राष्ट्रियसभा सदस्यमा म