ब्यानर
Showing 3,576-3,586 of 8,381 items.
बीपीको कोभिड -१९ अस्पतालमा पहिलो पटक कोरोना संक्रमित महिलाले छोरी जन्माइन

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाले पहिलो पटक बच्चा जन्माएकी छिन् । मोर

बीपीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बीपी कोइर

देशभर ७ सय ४३ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

धरान : देशभरका विभिन्न जिल्लामा ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिए, मृतकको सङ्ख्या १७ पुग्यो

धरान : प्रदेश १ मा आज २४ महिला र ४० पुरुष गरी ६४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेहरूमा मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकु

अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष देखि फरार रहेका यादव पक्राउ

धरान : अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष देखि फरार रहेका यादव पक्राउ आइतबार कोशी कटान क्षेत्र ७ बाट पक्राउ परेका छन । पक्राउ पर्नेम

इटहरीको ६ र ९ नम्बर वडा सिल

धरान : कोरोना सङ्क्रमितको सङ्ख्या बढेको भन्दै इटहरी वडा नम्बर ६ र ९ नम्बर वडालाई सिल गर्ने निर्णय गरिएको छ । आज इटहरी उपमहानगरका नगरप्

बीपी प्रतिष्ठानमा उपचारकालागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला

विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरान : विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा गए राति करिब १० बजे विराटनगर– ८

कोरोना आशङ्का गरिएका मृतक महिलाको रिपोर्ट नेगेटिभ

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा कोरोना आशङ्का गरी उपचारको क्रममा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ आ