All Posts By मात्रिका प्रसाद नेपाल
Showing 2,061-2,070 of 2,367 items.
ईलाममा खोलाले बगाउदा बालकको  मृत्यु

ईलाम : ईलामको फाक्फोक्थुम-३ रातमाटेका १२ बर्षीय बालक मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे साथीसंग

झापामा आगलागी, १४ लाख बढीको क्षति

झापा : झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षत

झापामा लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा : झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सोमवार राती पौने १०

प्रदेश १ मा पाँच हजार आठ सय नौ जनाको कोरोना परिक्षण, ३१ जनालाई संक्रमण

धरान : प्रदेश १ मा पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको छ । सोमबार सम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री त

जिवन विकास लघुवित्तद्वारा गाँउपालीकालाई राहत हस्तान्तरण

इनरुवा : जिवन विकास लघुवित्तद्वारा सुनसरीका दुई वटा गाउँपालिकालाई राहत स्वरुप चामल हस्तान्तरण गरिएको छ । ज्यालादारी गर्ने र दैनिकी गुज

मुस्लिम भएकै कारण कामबाट निकालियो

भैरहवा : रुपन्देहीको एक उद्योगबाट मुस्लिम भएकै कारण कामदारलाई निकालिएको छ। ओमसतिया-१ कटैया स्थित दुर्गा मोडर्न दाल मिलले उद्योगमा कार्य

भारतमा कोरोनाको संक्रमणबाट ९३९ जनाको मृत्यु, २९ हजार बिरामी

धरान : भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ९३९ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा

कोरोनाबाट मुक्त भइन गायिका कनिका कपुर, आफूमाथि लागेका आरोपको खण्डन

मुम्बई :  बलिउड गायिका कनिका कपूर पछिल्लो समय कोरोना भाइरसको संक्रमाणबाट निको भएकी छिन। लण्डनबाट भारत फर्किएकी कनिकामा कोरोना पोज

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङ :  ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजेको समयमा खाद

सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकाललाई मातृशोक

इटहरी । सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई मातृशोक परेको छ । सोमबार बिहान ३:२५ बजेको समयमा निज निवासमै ढकालकी माता इन्द्रम