All Posts By भैरब आङ्ला
Showing 2,251-2,260 of 4,553 items.
इटहरी उपमहानगरको आठौँ नगर सभा सुरु

इटहरी : इटहरी उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड-१९ का कारण पूरक बजेट

प्रधानमन्त्रीले शिलान्यास गर्ने औद्योगिक पार्कको तयारी तीव्र

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते शिलान्यास गर्ने चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रमको तयारी अन्तिम

यस पटक ऐतिहासिक किचकबध मेला नलाग्ने

झापा : महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेला यस पटक नलाग्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामार

२ लाख ४६ हजार भारतीय रुपैयाँ सहित विराटनगरमा १ जना पक्राउ

धरान : भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ वर्षीय सञ्जय सिंहलाई ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित मोरङ प्रहरीले पक्राउ गरेक

महिला सञ्जालले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा रक्तदान गर्ने

धरान : धरान महिला सञ्जालले फागुन अठार गते रक्तदान कार्यक्रम गर्ने भएको छ । होटल स्टार पूर्वीमा आज सञ्जालले पत्रकार सम्मेलन गरेर रक्तदा

ट्राफिक प्रहरी विरुद्ध मुद्दा दर्ता गराउँदै यातायात व्यवसायी, गलत स्केच बनाएको आरोप

झापा : सवारी चालकलाई मुद्दा चलाएको विषयमा यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । गत माघ ५ गते पूर्वपश्चिम लोक मार्ग अन्तर्गत मोरङको

आदिवासी जनजाति सङ्घमा दिपचन्द्र

धरान : नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति सङ्घ धरान उपमहानगर कार्यसमितिको संयोजकमा दिपचन्द्र राई चयन भएका छन् । लामो स

पिण्डेश्वर विद्यापीठका नवनियुक्त प्राचार्य पौडेलद्वारा पदबहाली

धरान : पिण्डेश्वर विद्यापीठ धरानका नवनियुक्त प्राचार्य काशीनाथ पौडेलले पद बहाली गरेका छन् । विद्यापीठमा आयोजित एक कार्यक्रमका बिच निव

विवादास्पद बन्यो इटहरी ४ को वडा भवन

इटहरी : जनता माध्यमिक विद्यालयको जग्गामा निर्माण गर्न लागिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को भवन विवादमा आएको छ । विद्यालयको जग्गा

वीपी पार्कमा सरसफाइ कोषको पर्यटकीय शौचालय बन्दै

धरान : सर्दु खोला स्थित वीपी पार्कमा सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाइको दृष्टिले सुरक्षि